मन्त्रालय भागबन्डामा सहमति : रास्वपालाई गृह, माओवादीलाई अर्थ
वि.सं.२०८० फागुन २३ बुधवार ०८:०२
2.26K
shares

काठमाडौँ । नयाँ बनेको सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डामा सहमति जुटाएका छन् । आज दिउँसो बसेको गठबन्धनको बैठकले मोटामोटी मन्त्रालयको टुंगो लगाएको हो ।
सहमति अनुसार माओवादीको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उप प्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् भने अर्थमन्त्रीमा वर्षमान पुन बन्नेछन् । यता एमालेबाट रघुविर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएको छन् ।
यस्तै रास्वपाले गृह सहित चार मन्त्रालय पाउने भएको छ ।
वि.सं.२०८० फागुन २३ बुधवार ०८:०२
2.26K
shares





