शिक्षामन्त्री बन्दै सुमना श्रेष्ठ
वि.सं.२०८० फागुन २३ बुधवार ०८:११
2.79K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी छन्। आज बसेको गठबन्धनको बैठकले रास्वपालाई शिक्षासहित चार मन्त्रालय दिने भएपछि श्रेष्ठ शिक्षामन्त्री बन्ने भएकी हुन् ।
रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्री उपसभापति डोलप्रसाद अर्याल बन्ने जनाइएको छ ।
वि.सं.२०८० फागुन २३ बुधवार ०८:११
2.79K
shares








