सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
वि.सं.२०८१ जेठ ३२ शुक्रवार ०६:००
1.9K
shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैँयाले घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैँया कायम भएको छ ।
वि.सं.२०८१ जेठ ३२ शुक्रवार ०६:००
1.9K
shares




