८ सय बढ्यो सुन मूल्य, तोलाको कति ?
वि.सं.२०८२ भदौ २ सोमवार ०५:०२
2.41K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर आज प्रतितोला २३१५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८२ भदौ २ सोमवार ०५:०२
2.41K
shares




