एमालेबाट दोलखामा पार्वत गुरुङ उम्मेदवार
वि.सं.२०८२ माघ ३ शनिवार १६:५७
1.18K
shares

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा दोलखामा पार्वत गुरुङलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दोलखा एमालेको राम्रो प्रभाव भएको क्षेत्र हो ।
वि.सं.२०८२ माघ ३ शनिवार १६:५७
1.18K
shares










