गोरखा २ मा एमालेबाट चक्रे मिलन उम्मेदवार
वि.सं.२०८२ माघ ३ शनिवार १७:४१
791
shares

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनमा गोरखा २ मा मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवार बनाउने भएको छ । आज बसेको सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
विवादित पृष्ठभूमिका मिलनलाई केहि समय अगाडि प्रहरीले पक्राउ गरेको थियो ।
वि.सं.२०८२ माघ ३ शनिवार १७:४१
791
shares










