बालेनलाई भोट माग्न गएका पत्रकार अछाममा बेहोस, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

399 shares

काठमाडौँ । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको चुनावी प्रचारमा भोट माग्नअछाम गएका पत्रकार दिनेश सिटौला बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

399 shares