रास्वपा उम्मेदवार हेमराज थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
वि.सं.२०८२ माघ १८ आइतवार ११:५७
476
shares

काठमाडौँ । रास्वपाबाट बाजुरामा उम्मेदवार भएका हेमराज थापालाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । उनले दिएको गालिलाई लिएर आयोगले स्पष्टिकरण सोधेको हो ।
थापाले बागमतीको मुख्यमन्त्रीलाई दिएको अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ । उनले बागमतीका मुख्यमन्त्री ईन्द्र बानियाँलाई लक्ष्य गरी गाली गरेको भन्दै निवेदन परेपछि आयोगले स्पष्टीकरण सोधेको छ।
वि.सं.२०८२ माघ १८ आइतवार ११:५७
476
shares










