‘आँखा’ निर्माण हुने
वि.सं.२०७९ जेठ १६ सोमवार १४:१७
1.71K
shares

काठमाडौँ । नेपाली चलचित्र ‘आँखा’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा निर्माण टिमले एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण गर्ने घोषणा गरेको हो ।
जौन योन्जनले निर्देशन गर्ने फिल्मलाई लामा सिनेमाले निर्माण गर्ने भएको हो । फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल लगायतका कलाकारको अभिनय रहनेछ ।
वि.सं.२०७९ जेठ १६ सोमवार १४:१७
1.71K
shares





