दोलखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभामा एमालेका भरत केसी जितनजिक
वि.सं.२०७९ मंसिर १८ आइतवार ०३:०१
1.66K
shares

दोलखा, १८ मंसिर । दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसीको जित सुनिश्चित बनेको छ ।
केसीले १७ हजार ७९६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका बर्मा लामाले १६ हजार २०९ मत ल्याएउनुभएको छ । लामा १५ सय ८६ मतले पछि हुनुहुन्छ ।
वि.सं.२०७९ मंसिर १८ आइतवार ०३:०१
1.66K
shares





