दोलखामा गठबन्धनलाई पराजित गर्दै भरत केसि बिजयी

1.49K shares

दोलखा । दोलखा प्रदेश सभा ख तर्फ नेकपा एमालेका भरत केसि बिजयी भएका छन । केसिले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका सभापति बर्मा लामालाइ पराजित गरेका हुन ।

1.49K shares