सुनको मूल्य घट्यो
वि.सं.२०८० जेठ १४ आइतवार ०५:१८
1.4K
shares

काठमाडौं । बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैँयाले घटेको हो ।
बजारमा छापावाल सुन तोलाको १ लाख ८ हजार १ सय रुपैँया र तेजाबी सुन तोलाको १ लाख ७ हजार ६ सय रुपैँया कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैँयाले बढेको छ । बजारमा चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैँया कायम भएको छ ।
वि.सं.२०८० जेठ १४ आइतवार ०५:१८
1.4K
shares




