सुनचाँदीको मुल्य स्थिर

2.01K shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनचाँदीको भाउ स्थिर रहेको छ । जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ सोमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो ।

2.01K shares