ब्राउन सुगरसहित एक युवा पक्राउ

2.39K shares

काठमाडौ,टिकापुरबाट ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नन्बर ४ अस्नेरीबाट १ ग्राम १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिकाको २ नम्बर वडामा पर्ने बन्दिपुरका २९ वर्षीय अशोक थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बिहीवार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच थापामगरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो ।

2.39K shares