चार दिनदेखि लगातार घटिरहेको छ सुनको मूल्य, तोलाको कति ?

2.23K shares

काठमडौँ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । आज बिहीबार पनि सुनको मूल्य तोलामा २ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य १ लाख १८ हजार ३ सय रुपैँया कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १७ हजार ७ सय ५० रुपैँया कायम भएको छ ।

बजारमा चाँदिको मूल्य १ हजार ४ सय १५ रुपैँया कायम भएको छ ।

2.23K shares