प्रधानमन्त्री ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने

वि.सं.२०७८ असार २९ मंगलवार ०६:०३
539
shares

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै प्रधानमन्त्रि केपि शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

वि.सं.२०७८ असार २९ मंगलवार ०६:०३
539
shares