लघु चलचित्र ‘फेट’ सार्वजनिक

315 shares

सामाजिक कथाबस्तुमा आधारित लघु चलचित्र फेट युपि इन्टरटेनमेन्ट मार्फत युट्युवमा सार्वजनिक भएको छ । युपि इन्टरटेनमेन्टले निर्माण गरेको लघु चलचित्रमा एसिड पिडित महिलाको कथाबस्तु देखाईएको छ । सुमन काफ्लेको कथा रहेको चलचित्रलाई उपदेश तिमल्सिनाले निर्देशन गरेका छन् ।
चलचित्रमा उत्सव पौडेलको सम्पादन तथा रोशन श्रेष्ठको छायाँकन रहेको छ । चलचित्रमा उपदेश तिमल्सिना , अनिशा लामा , सुमन काफ्ले , इस्मीता डंगोल , उत्सब तिमल्सिना , सचित खड्का आदिको अभिनय रहेको छ ।

315 shares