अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१ को उपाधि

595 shares

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले १ – ० ले जितेको छ । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले निर्णायक गोल गरे । खेलको २२ औँ मिनेटमा डि मारियाले ब्राजिलबिरुद्द एक गोल गरेका थिए सोहि गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

595 shares