तापसीले खोलिन् आफ्नै प्रोडक्सन हाउस

2.2K shares

बलिउड अभिनेत्री तापसी पन्नुले आफ्नै प्रोडक्सन हाउस खोलेकी छिन्। करिब एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा काम गरिसकेकी उनले ‘आउटसाइडर्स फिल्म्स’ प्रोडक्सन हाउस सञ्चालनमा ल्याएकि हुन् ।
तापसीले कन्टेन्ट क्रियटर तथा निर्देशक प्रन्जल खान्धडियासँगको सहकार्यमा नयाँ प्रोडक्सन हाउस खोलेकी हुन्।

2.2K shares