सामुदायिक लघुवित्तको नाफा १६० प्रतिशतले बढ्यो

336 shares

काठमाडौँ । सामुुदायिम लघुवित्त वित्तिय संस्थाको नाफा १ सय ६० दशमलव ८७ प्रतिशतले बढेको छ । संस्थाले आर्थिक बर्ष २०७७ ७८ को वित्तिय विवरण सार्वजनिक गर्दै १ करोड ७३ लाख नाफा कमायको उल्लेख गरेको । अघिल्लो आर्थिक बर्षमा संस्थाको नाफा ६६ लाख रुपैयाँ मात्र रहेको थियो ।

अघिल्लो बर्ष १ अर्ब कर्जा प्रवाह गरेको संस्थाले यो बर्ष १ अर्ब २७ करोड रुपैँया कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह धेरै बढाउन नसकेको संस्थाले खराब कर्जाको स्थितिमा सुधार गरेको छ ।

336 shares