वेस्टइन्डिज ५५ रनमै अलआउट

315 shares

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा वेस्टइन्डिजले लज्जास्पद सुरुवात गरेको छ । इंग्ल्याण्डसँग टस हारेर ब्याटिङ गरेको वेस्टइन्डिजले १४.२ ओभरमा ५५ रन बनाउदै अलआउट भएको हो ।

वेस्टइन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन बनाए । बाँकि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका बलर चम्किँदा साविक विजेट वेस्टइन्डिज ५५ रनमा खुम्चीएको हो ।

315 shares