रचना खड्का निर्विरोध केन्द्रिय सदस्य चयन

224 shares

काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोलखाकि रचना खड्का निर्विरोध चयन भएकि छन् । खड्का बागमती भूगोतर्फबाट केन्द्रिय सदस्य चयन भएकी हुन् ।

बागमतीको भूगोलतर्फबाट तीनजना महिला केन्द्रिय सदस्य चयन हुनुपर्नेमा अन्यले दावि नगरेपछि खड्का, पार्वती रावल र पेम्बा लामा निर्विरोध चयन भएका हुन् । खड्का यसअघि नवौँ महाधिवेशनमा वैकल्पिक केन्द्रिय सदस्यमा विजयी भएकि थिइन् ।

224 shares