राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, थापाले भने ‘ज्ञानेन्द्रले हस्तक्षेप गरे’

350 shares

काठमाडौ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । राजेन्द्रले अध्यक्षका प्रत्यासी कमल थापालाई १ सय ९९ सय मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार बिहान सम्पन्न भएको मतगणनामा लिङ्देनले १८ सय १७ मत र थापाले १६ सय १८ मत ल्याएका छन् । कुल मत मध्य ४ सय ३१ मत बदर भएको छ ।

मतमणना सम्पन्न भएपछि थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्रलाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।

350 shares