राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

वि.सं.२०७८ मंसिर १९ आइतवार ०३:१८
665
shares

काठमाडौँ । राप्रपा महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । थापा महिलातर्फको महामन्त्रीमा कुन्तीकुमारी शाहीसँग पराजित भएकि हुन् ।
आइतबार बिहान सम्पन्न भएको मतगणना अनुसार थापाले १६ सय ४० मत र शाहीले २ हजार ८ मत प्राप्त गरेकी छन् ।

वि.सं.२०७८ मंसिर १९ आइतवार ०३:१८
665
shares