‘पुष्प’ को ट्रेलर सार्वजनिक

280 shares

काठमाडौँ । स्टाइलिस स्टार अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्प’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार मिथरी मुभिज मार्फत फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

फिल्ममा पहिलो पटक दर्शकले अल्लु अर्जुन र नेशनल क्रस रस्मिका मण्डनाको जोडि देख्न पाउनेछन् । सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन र रस्मिकाका अलवा धनन्जय, राव रमेश, सुनिल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

ट्रेलर

280 shares