भ्रष्टाचारको आरोपी जोशीसँग चुनावी तालमेल गर्दै एमाले

1.16K shares

काठमाडौँ । नेकपा एमालेले तनहुँमा गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार भएको छलफलले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

जोशी नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व गृहमन्त्री हुन् । उनिमाथि भ्रष्टाचारको आरोप छ ।

दुवै पक्षले तालमेलको लागि ४–४ सदस्यिय चुनाव परिचालन समिति गठन गर्ने भएको छ ।

1.16K shares