वामदेव माओवादीको चिन्ह लिएर चुनाव लड्ने

294 shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा माओवादी केन्द्रको चिन्ह लिएर चुनाव लड्न भएका छन् । अब वामदेव हसियाँ हथौडा मार्फत चुनाव लड्नेछन् ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले उनलाई चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । त्यस्तै, बाबुराम भट्टराईलाई पनि चिन्ह प्रयोग गर्न दिने माओवादीले निर्णय गरेको छ ।

294 shares