कालिञ्चोकमा एक पुरुष मृत फेला
वि.सं.२०७९ भदौ २८ मंगलवार ०८:३७
511
shares
दोलखा । कालिञ्चोक गाउँपालिकामा एक पुरुष मृत अवश्थामा फेला परेका छन् । सोमबार सोहि गाउँपालिका वडा नम्बर १ मा पुरुष मृत फेला परेका हुन् ।
मृतक अन्दाजी ५७ वर्षिय छत्र बहादुर मगर रहेको जनाइएको छ । गत शनिबार देखि वेपत्ता मगरको खोजि गर्ने क्रममा आफन्तहरुले सोमबार झर्निखोलामा फेला पारेका हुन् ।
वि.सं.२०७९ भदौ २८ मंगलवार ०८:३७
511
shares