सिके राउत भारी मतान्तरले विजयी

वि.सं.२०७९ मंसिर ७ बुधवार १०:४८
511
shares

काठमाडौँ । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।
राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए।

वि.सं.२०७९ मंसिर ७ बुधवार १०:४८
511
shares