भक्तपुर २ मा दुर्लभ थापा विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०१:१४
1.58K
shares

काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। थापाले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन्।
थापाले २४ हजार २३८ मत पाएका छन् भने बस्नेतले २३ हजार २७९ मत पाएका छन्।
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०१:१४
1.58K
shares





