राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते
वि.सं.२०७९ पुस २१ बिहीवार ०८:३७
1.51K
shares

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपनिर्वाचनको मिति तोकेको हो ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहेको सिटमा उपनिर्वाचन गराउन लागेको हो । खिमलाल भट्टराईले आम निर्वाचन अगाडि राजीनामा दिएपछि उक्त सिट रिक्त रहेको छ ।
वि.सं.२०७९ पुस २१ बिहीवार ०८:३७
1.51K
shares





