अक्षय कुमारले छाडे ‘गोरखा’

1.64K shares

काठमाडौँ । अभिनेता अक्षय कुमारले भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिकमा बन्न लागेको गोरखा फिल्म छाडेका छन् ।

सन् १९७१ को युद्धमा आधारित भएर निर्देशन आनन्द एल रायले निर्देशन गर्न लागेका थिए । उक्त युद्धमा कार्डोजोले खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए ।

फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेपनि अक्षय आउट भएपछि छायांकन अलमलमा परेको छ ।

1.64K shares