सुनचाँदीको मूल्य स्थिर
वि.सं.२०८० वैशाख ३१ आइतवार ०६:३२
1.3K
shares

काठमाडौँ । आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा रहेको छ । सोहि मूल्यमा शुक्रबार कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८० वैशाख ३१ आइतवार ०६:३२
1.3K
shares




