किरण केसीको एकसाथ तीन गीत सार्वजनिक

1.45K shares

काठमाडौँ । कलाकार किरण केसी (राता मकै) को एकसाथ तीन गीत सार्वजनिक भएको छ । केसीको स्वर रहेको नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’ सार्वजनिक भएको हो ।

त्यस्तै, उनको अभिनय रहेको ‘ए रात’ बोलको गीत पनि सार्वजनिक भएको छ । केसी अभिनयसँगै गायनमा पनि रुचि राख्छन् । फिल्म निर्माणमा सक्रिय उनि पछिल्लो समय म्युजिक भिडियो हरुमा व्यस्त छन् ।

1.45K shares