‘टुल्की’ को ट्रेलर सार्वजनिक
वि.सं.२०८० जेठ १ सोमवार ०१:५९
1.41K
shares

माठमाडौँ । चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक भएको छ । बहुपति प्रथामा आधारित फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरमा एउटा केटी दाजुभाइले बिवाह गर्दा आइपर्ने समस्यालाई देखाइएको छ । जेठ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई देव थापाले निर्देशन गरेका छन् ।
फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० जेठ १ सोमवार ०१:५९
1.41K
shares





