‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा रिलिज हुने

1.63K shares

काठमाडौँ । चलचित्र ‘वेलकम टु हेम्जाकोट’ ले प्रदर्शन मिति तोकेको छ । चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले जेठ २६ गतेलाई रिलिज मिति तोकेको हो ।

चलचित्रलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

1.63K shares