अमेजन प्राइमको वेब सिरिज गर्दै अदिति
वि.सं.२०८० जेठ १३ शनिवार १३:४५
1.42K
shares

काठमाडौँ । अभिनेत्री अदिति बुढाथोकीले वेब सिरिज गर्ने भएकी छिन् । पछिल्लो समय भारतमा रहेकी अदिति हिन्दि म्युजिक भिडियो र वेब सिरिजहरुमा व्यस्त रहेकी छिन् ।
उनि अहिले अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ को सुटिङ गरिरहेकी छिन् । सिरिजलाई नितिन गावडेले निर्देशन गरेका छन् ।
पछिल्लो समय उनले अभिनय गरेको बाबरी फ्लप भएयता उनि कुनै फिल्ममा देखिएकी छैनन् ।
वि.सं.२०८० जेठ १३ शनिवार १३:४५
1.42K
shares





