श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

1.94K shares

काठमाडौँ । श्रीच्छा प्रधान मिस नेपाल २०२३ बनेकी छिन् । शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाबाट २३ प्रतियोगिलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फाइनलमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै, रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

1.94K shares