हालाण्ड बने प्लेयर अफ द सिजन

1.37K shares

काठमाडौँ । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्ड प्लेयर अफ द सिजन बनेका छन् । उनले प्रिमियर लिग प्लेयर अफ द सिजन र योङ प्लेयर अफ द इयरको अवार्ड जितेका हुन् ।

२२ वषीय हालाण्डले यो सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका छन् । यो सिजनको सबैखाले प्रतियोगितामा उनले ५२ गोल गरे ।

1.37K shares