सुनको मूल्य बढ्यो
वि.सं.२०८० जेठ १८ बिहीवार ०५:३०
1.25K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुन्को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढेको हो ।
बजारमा छापावाल सुनको मूल्य प्रतितोला१ लाख १२ हजार ५ सय रुपैँया र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय रुपैँया कायम भएको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैँयाले बढेर १४ सय १० रुपैँया कायम भएको छ ।
वि.सं.२०८० जेठ १८ बिहीवार ०५:३०
1.25K
shares




