गायक रमेश बिजीले गरे विवाह

1.31K shares

काठमाडौँ । लोकदोहोरी गायक रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमिका शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् ।

अष्ट्रेलियन नागरिक श्रेष्ठ र बिजी दुबै स्यांग्जा जिल्लाका हुन् ।

1.31K shares