‘जय हो’ को फर्स्टलुक पोष्टर सार्वजनिक

1.39K shares

काठमाडौँ । टेक पौरखी राइको निर्देशनमा तयार भएको फिल्म ‘जय हो’ को फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको मुख्य कलाकारलाई देखाइएको २ पोष्टर सार्वजनिक गरेको हो ।

शोभीत बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी,माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म भदौ ८ गतेदेखि प्रर्दशन हुनेछ ।

1.39K shares