रचना रिमालको ‘बाडुल्की’ सार्वजनिक

2K shares

काठमाडौँ । गायीका रचना रिमाल र सागर जोशीको स्वर रहेको ‘बाडुल्की’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो रियालिटी नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

हिमान्सु रायमाझीको शब्द रहेको गीतमा कृष्ण पाण्डेको संगीत रहेको छ । गीतको भिडियोमा समारिका ढकाल र विकास सुबेदीले अभिनय गरेका छन् । मुकेश हुमागाईँको छायांकन रहेको भिडियोलाई उत्तम श्रेष्ठले निर्देशन गरेका छन् ।

2K shares