प्रताप र एलिनाको ‘दारी भर्सेस नारी’

1.43K shares

काठमाडौँ । गायक प्रताप दास र गायिका एलिना चौहानको दारी भर्सेस नारी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द संगीत बबुल गिरीको रहेको छ । गीतको भिडियोमा सिम्पल खरेल र राज आचार्यले अभिनय गरेका छन । भिडियोलाई खरेलले नै निर्देशन गरेकि हुन् ।

1.43K shares