त्रीभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ

2.68K shares

काठमाडौँ । त्रीभुवन विमानस्थलबाट भन्सर छलेर सुन लैजने क्रममा एक भारतीय नागरिक पक्राउ परेका छन् । करिब एक सय ग्राम बराबरको सुनजस्तो देखिने धातुको बाला सहित एक भारतीय पक्रउ परेका हुन् ।

शुक्रबार फ्लाई दुबईबाट काठमाडौँ आएका ४२ वर्षीय भारतीय नागरिक इस्हाब पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

2.68K shares