प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जाने

2.07K shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । उनि सेप्टेम्बर तेस्रो हप्ता भ्रमणमा जाने भएका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्ने जान कारी दिएका हुन् । साउदले वर्तमान सरकार सधैँ छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे ।

2.07K shares