विद्यार्थीले एक लाख सम्मको उपचार खर्च पाउने

2.4K shares

काठमाडौँ ।  सुर्खेत बुहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुललाइ प्रत्येक वर्ष एक लाख बराबरको उपचार खर्च पाउँने भएका छन्न।स्वास्थ्य उपचार कोषमा प्रत्येक विद्यार्थीले हरेकपटक तिरेको पाँच सय रुपैयाँको उपचार पाउनबाट बञ्चित भएका थिए। तर, सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मा नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व आएपछि यस सेवा सञ्चलानमा ल्यायको हो।

स्ववियु सभापतिले भने, ‘त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुले स्वास्थ्य उपचार कोषमा तिरेको पाँच सय रकमबाट पाउनुपर्ने एक लाख बराबरको प्रतिबर्ष उपचार खर्च अबदेखि पुर्णरुपमा पाउने व्यवस्था गरेका हौं।

2.4K shares