आज सुनको मूल्य घट्यो, कती घट्यो

1.78K shares

काठमाडौ, शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ। विहिबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामको दुइ सय रुपैयाँले घट्दै एक लाख एघार हजार एक सय रुपैयाँमा कारोबार भईरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पतोलामा २ सय रुपैयाँले घटेर एक लाख दश हजार ५ पाँच सय पचास रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले मात्र घटेको छ । आज चाँदीको प्रतितोला एक हजार तिन सय पचहत्तररुपैयाँ कायम रहेको छ ।

1.78K shares