हत्याका अभियुक्त धरौटीमा रिहा
वि.सं.२०८० साउन २९ सोमवार ०३:०८
1.99K
shares

काठमाडौ, अछाम पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपी सर्जन बहादुर शाही धरौटीमा रिहा भएका हुन ।जिल्ला अदालतले शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अभियोग पत्र माग दाबी अनुसारको कसुरमा उनी निर्दोष हुन भन्ने आधार प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिब नदेखिएको आदेशमा उल्लेख रहेको छ । पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ। शाही लाइ काठमाडौंको टोखा नगरपालीको धापासी बाट पक्राउ परेका थिए ।
वि.सं.२०८० साउन २९ सोमवार ०३:०८
1.99K
shares





