कक्षा १२ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी,कसरी हेर्न सकिन्छ ?

784 shares

परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिरहेको छ ।

२०८० सालमा सञ्चालिल परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको बोर्डले जनाएको हो ।बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

नतिजा हेर्नका लागि 👇️

plus-two-result.gif

784 shares